सामाजिक सञ्जाल सम्बन्धि विधेयकमा युवाहरुको विरोध छ :सुमना श्रेष्ठ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जाल सम्बन्धि विधेयकमा युवाहरुको विरोध भएकाले सरकारले यसको समाधान गर्नुपर्ने बताएकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले युवाहरुको आवाज सदनले सुन्नैपर्ने...