आगामी मंसिर १६ गतेदेखि हिमालय एयरलाइन्सले काठमाडौं संघाई नियमित उडान गर्ने

२०८० मंसिर ०३ गते

आगामी मंसिर १६ गतेदेखि हिमालय एयरलाइन्सले काठमाडौं संघाई नियमित उडान गर्ने

काठमाडौं । हिमालय एयरलाइन्सले आगामी मंसिर १६ गतेदेखि काठमाडौं संघाई नियमित उडान गर्ने भएको छ ।

यती ग्रुप र चिनियाँको संयुक्त लगानीको वायुसेवा कम्पनी हिमालयले काठमाडौंबाट चिनियाँ सहर सांघाइमा सिधा उडान गर्ने भएको हो ।

Advertisement:

Ad
Ad

यो वायुसेवाले साताको दुईवटा उडान गर्ने भएको छ । काठमाडौं - सांघाइमा हुने दुइतर्फी उडान हरेक साताको शनिबार र बुधबार हुने यो वायुसेवाले जानकारी दिएको छ ।