अपि पावरले एक्वाएर गर्यो दिव्यज्योती हाइड्रोपावर

२०८२ साउन २८ गते

अपि पावरले एक्वाएर गर्यो दिव्यज्योती हाइड्रोपावर

काठमाडौ । अपि पावर कम्पनी लिमिटेड (एपिआइ)  ले दिव्य ज्योति हाइड्रोपावर प्राइभेट लिमिटेड कम्पनीलाई एक्वायर गरेको छ। साथै  सो कम्पनीले प्रबर्द्धन गरिरहेको ५० मेगावाट क्षमताको मर्स्याङ्गदी बेसी जलविद्युत आयोजना पनि अपि पावरले आफुमा समाहित गरेको छ।

अपि पावरको सञ्चालक समतिकिो बैठकले दिव्यज्योतीलाई प्राप्ति गर्ने निर्णय गरेको हो। सो कम्पनीको सम्पूर्ण शेयर खरिद गरी कम्पनीको व्यवस्थापन पूर्ण रुपमा अपि पावरको स्वामित्वमा रहने गरी कम्पनी सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।

Advertisement:

Ad
Ad


अपिको ६ करोड ७ लाख ५९ हजार २७८ कित्ता सेयर दोस्रो बजारमा सुचिकृत छ । यसको सेयर मूल्य ३०० रुपैयाँ हाराहारी प्रतिकित्ता रहेको छ । यस्तै दीव्य ज्योती