जेनजीहरुबीच विवाद चर्कियो, कार्यक्रम स्थलमै झडप

२०८२ भदौ २७ गते

जेनजीहरुबीच विवाद चर्कियो, कार्यक्रम स्थलमै झडप

काठमाडौं । सामाजिक सञ्जालमा जेनजीका अलग–अलग समूहहरु खडा भएपछि आपसी विवाद र लफडा सतहमा आइरहेको छ ।काठमाडौंको रिपोर्टस क्लबमा कार्यक्रमका लागि जम्मा भएका युवाहरूबीच नै एकआपसमा झडप भएको छ ।


अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूह नै पिछ्छे् छुट्टाछुट्टै नाम अघि सारेपछि उनीहरूबीच नै विवाद भएको हो । जेनजीको कार्यक्रममा पार्टीका मान्छेहरुले जेनजी बनेर उपस्थिति जनाएको भन्दै मनमुटाब सुरु भएको हो । 
लफडा भएको कारण कार्यक्रम नै स्थगित गरिएको छ । 
 

Advertisement:

Ad
Ad