माउन्टेन हाइड्राे नेपालले हकप्रद शेयर जारी गर्दै

२०८० पुस ०२ गते

माउन्टेन हाइड्राे नेपालले हकप्रद शेयर जारी गर्दै

काठमाडौँ । माउन्टेन हाइड्राे नेपाल (MHNL) ले १ शेयर बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनीको पौष २३ गते सम्पन्न साधारण सभाले सो प्रस्ताव अघि सारेको हो।

Advertisement:

Ad
Ad

यस वर्ष कम्पनीले नगद र बोनस कुनै पनि लाभांश विगतरण नगर्ने निर्णय लिएको छ। साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस १३ गतेदेखि बुकक्लोज गर्दै छ। पुस १२ गतेसम्म शेयर खरिद गरी शेयरधनी कायम भएका लगानीकर्ताले कम्पनीको सभामा भाग लिन पाउने छन्।