शीतल निवास अगाडि हर्क साम्पाङ  र कुलमानको पक्षमा नाराबाजी, सेनाहरु फायरिङको पोजिसनमा

२०८२ भदौ २७ गते

शीतल निवास अगाडि हर्क साम्पाङ  र कुलमानको पक्षमा नाराबाजी, सेनाहरु फायरिङको पोजिसनमा

काठमाडौं । राष्ट्रपति निवास शीतल निवास अगाडि कुलमान घिसिङ र हर्क साम्पाङ राईको समर्थनमा नाराबाजी भएको छ । 


शुक्रबार नागरिक सरकार गठन गर्ने सन्दर्भमा शीतल निवासमा निरन्तर संवाद जारी छ । तर निवास अगाडि कुलमान र हर्कको समर्थनमा नाराबाजी भएपछि सेनाहरुले फायरिङको लागि पोजिसनमा बसेका छन् । 

Advertisement:

Ad
Ad


भीभीआइपीहरुको ओहोरदोहोर भइरहेकाले शीतल निवास क्षेत्रमा नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाएको छ ।