गार्डियन माइक्रो लाइफको पहिलो कारोबार दिनमै सकारात्मक सर्किट
काठमाडौँ । आजदेखि नेप्सेमा कारोबार शुरु भएको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमा सकारात्मक सर्किट लागेको छ । प्रि-ओपनिङ सेसनमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३०१ रुपैयाँमा खुला भएको हो। कारोबार सुरु भएको आधा घण्टामै कम्पनीको सेयर मूल्यमा...