श्री एयरबाट धोका पाएको गायिका समीक्षा अधिकारीको गुनासो
काठमाडौं । गायिका समीक्षा अधिकारीले श्री एयरलायन्सका कारण आफूले पटकपटक धोका पाएको बताएकी छिन् । सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘‘मौसम खराबीले उडान प्रभावित हुनु त स्वाभाविकै हो, तर एयरपोर्ट खुलिसक्दा पनि बिहान ८ बजेको प्लेन अब दिउँसो २ बजे मात...