सामाजिक संजाल विधेयकविरुद्ध अनलाइन टिभी पत्रकार संघ सडकमा
काठमाडौं । सरकारले ल्याएको सामाजिक संजाल विधेयकमा राखिएका प्रावधानहरुप्रति आपत्ति जनाउँदै अनलाइन टिभी पत्रकार संघ, नेपालले माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । आइतबार संघले सामाजिक सञ्जाल विधेयक फिर्ताको माग गर्दै विरोध प्रदर्शन गरेको हो । उ...