शिवम् सिमेन्ट्सको व्यापार करिब १२ प्रतिशतले घट्दा नाफा प्रभावित
काठमाडौ । शिवम् सिमेन्ट्स लिमिटेडको व्यापारमा गिरावट आएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको ब्यापार ११.८८ प्रतिशतले घटेर ३ अर्ब १० करोड रुपैयाँमा झरेको छ । गत वर्ष कम्पनीले ३ अर्ब ५१ करोढ रुपैयाँको ब्यापार गरेको थियो । कम्पनीको अन्य...