भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपाली चियाको निर्यात बढ्यो
काठमाडौँ । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१र८२ को छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–पुस)सम्ममा रु दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ । सोही अवधिमा ११ हजार द...