वाणिज्य पोस्ट

Creator’s Posts

  • टर्कीको एक होटेलमा आगलागी हुँदा ७६ जनाको मृत्यु

    काठमाडौं। टर्कीको लोकप्रिय स्की रिसोर्ट होटेलमा लागेको आगलागीमा परी ७६ जनाको मृत्यु भएको छ । केहीले ज्यान बचाउन होटलको झ्यालबाट हामफालेको बताइएको छ । टर्कीको बोलुमा रहेको ग्राण्ड कार्टल होटलमा स्थानीय समय अनुसार राति झण्डै साडे ३ बजे आगलागी भएको ह...

    २०८२ वैशाख ०७ गते
  • राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपालमै पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल, बिरामीका नमूना परीक्षण शुरु

    काठमाडौं । हालसम्म नेपालमा गर्न नसकिएको स्तन क्यान्सरको वंशाणुगत परीक्षण जिन सिक्वेन्सिङ अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सम्भव भएको छ । यसअघि यस्तो परीक्षणका लागि नमूना देशबाहिर पठाउनुपर्ने बाध्यता थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप प...

    २०८२ वैशाख ०७ गते
  • अव पुराणका कथा वाचन गर्ने पण्डितको पनि परीक्षा हुने

    काठमाडौँ। पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने गरी व्यवस्था गर्न लागिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, सनातन विद्वत् परिषद्, कथा व्यास समाज र हिन्दू जागरण नेपालले संयुक्त रुपमा पुराणवाचकलाई प्रमाण पत्र दिने गरी...

    २०८२ वैशाख ०७ गते
  • पेट्रोलियम पदार्थको मूल्य वृद्धि,कति पुग्यो ?

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । हवाई इन्धनको मूल्य भने घटाएको छ । निगमले विज्ञप्ति जारी गर्दै इण्डियन आयल कर्पोरेशनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा १.०९, डिजेलमा २.२२ ल...

    २०८२ वैशाख ०७ गते
  • रवि लामिछाने आज रुपन्देही जिल्ला अदालत हाजिर हुने

    काठमाडौँ । बुटवलको सुप्रीम सहकारीको बचत ठगी आरोपमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने आज बुधबार रुपन्देही जिल्ला अदालत हाजिर हुने भएका छन् । उनी मङ्गलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै र...

    २०८२ वैशाख ०७ गते
  • फास्ट ट्रयाक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ माण्डु माल्टाबेंसी र इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थ...

    २०८२ वैशाख ०७ गते
  • नेपाल फाइनान्सको खुद नाफा २४२५.१२ प्रतिशतले बढ्यो

    काठमाडौँ । शेयर बजारमा बढी चर्चामा आइरहने नेपाल फाइनान्स कम्पनीको नाफा राम्रो अंकका साथ वृद्धि भएको छ । चालु आवको दोस्रो त्रैमासमा नेपाल फाइनान्सले २ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको भन्दा २४२५.१२ प्रतिशतले धेरै हो। गत वर्ष यसल...

    २०८२ वैशाख ०७ गते
  • नयाँ वर्षको स्वागतमा रोमाञ्चित विश्व (फोटो फिचर सहित)

    काठमाडौ । सन् २०२५ को आगमन अबको केही घण्टामा हुनेछ । सन २०२४ को विदाइ र २०२५ को विश्वभर भव्य स्वागत भइरहेको छ । विश्वका देशहरूमा समय फरक फरक हुने भएकाले नयाँ वर्षलाई पनि आफ्नो समय अनुसार स्वागत गर्ने तरखरमा छन् । ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्षक...

    २०८२ वैशाख ०७ गते
  • सुनको मूल्य एकै दिन १९ सयले बढ्यो, आज कतिमा कारोबार हुँदैछ?

    काठमाडौँ।  स्थानीय बजारमा सुन र चाँदीको मूल्य ह्वात्तै बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँले बढेको छ  । आज छापावाला सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबारक...

    २०८२ वैशाख ०७ गते