राज्यले चिनेन बाल गायक सचिनलाई, खर्च अभावमा राम्रो उपचार नपाई मृत्युवरण गर्न पुगे
काठमाडौँ । बाल गायक सचिन परियारको मृत्यु भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालको आइसीयूमा उपचाररत परियारको बिहीबार निधन भएको हो । युट्युवमा अन्तर्वार्ता दिएर एकाएक भाइरल भएका परियारले ‘रातो रबर एक’, ‘रुमाल खस्छ की’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’...