बैंकमा पैसा थुप्रिनेक्रम नरोकिएपछि केन्द्रिय बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब उठाउँदै
काठमाडौ । नेपाल राष्ट्र बैंकले आज पनि ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको छ । आज उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले निक्षेप संकलनमार्फत् २१ दिनका लागि ४० अर्ब रुपैयाँ तान्भ तान्न लागेको हो...