१० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यूको प्रस्ताव बुझाउने समय सात दिन थप
काठमाडौ । नेपाल राष्ट्र बैंकले १० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्युका लागि प्रस्ताव बुझाउने समय ७ दिन थपेका छ । गत पुस ५ गते प्रस्ताव आह्वान गरेको बैंकले प्रस्ताव बुझाउने समय २९ गतेसम्मलाई थपेको हो। नेपालका १० ठूला वाणिज्य बैंकहरुको विदेशी कन्...