भारतको नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय सहकारी सम्मेलन शुरु , प्रधानमन्त्री मोदीले गरे उद्घाटन
नयाँदिल्ली । भारतको नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय सहकारी सम्मेलन–२०२४ शुरु भएको छ । अन्तर्राष्ट्रीय सहकारी महासंघ (आईसीए) को आयोजनामा आइतबारबाट सुरु भएको सम्मेलन पाँच दिनसम्म चल्ने छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक उद्घाटन गरेको यस कार्...