बजारबाट आज पनि ५० अर्ब उठाउँदै राष्ट्र बैंक
काठमाडौ । आइतबार (आज) नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब उठाउँदैछ । केन्द्रिय बैंकले २१ दिने निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउँन लागेको हो । यो रकमका लागि बैंक तथा वित्तिध्य संस्थाले आज दिउसो २ बजेसम्म अनलाइनमार्फत बोलकबोल गर्न सक्नेछन् । यसक...