नगद लाभांश ७५ प्रतिशत दिने गरी नेपाल स्टक एक्स्चेन्जले बोलायो पुष २९ गते साधारणसभा
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडको बैठकले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको करसहित ७...