माउन्टेन इनर्जीको आकर्षक लाभांश घोषणा
काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष ८०/८१को मुनाफबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरी जम्मा १५.७८९५ प्रतिशत लाभांश वित...