प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता
काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच आज बेइजिङमा भेट वार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीनका राष्ट्रपति सी चिनफिङसँग बेइजिङको देउताइ स्ट...