समस्याग्रस्त कर्णाली विकास बैंकलाई राष्ट्र बैंकले गर्यो 'टेक ओभर', निक्षेपबारे चिन्ता नलिन केन्द्रीय बैंकको आग्रह
काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैङ्कलाई समस्याग्रस्त घोषणा गरेको छ । बुधबार बसेको राष्ट्र बैङ्क सञ्चालक समिति बैठकले बाँकेको नेपालगञ्जमा प्रधान कार्यालय रहेको उक्त बैङ्कलाई समस्याग्रस्त संस्था घोषणा गरेको हो । राष्ट्र बैङ्कद्वा...