आज तरकारीको मूल्य कति छ ?
काठमाडौ । कालिमाटी तरकारी थोक बजारमा शुक्रबार ठूलो गोलभेडा औषत ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । यस्तै सानो लोकल गोलभेडा औषत ५८.३३ रुपैयाँ, टनेलको सानो गोलभेडा ८९ रुपैयाँ, रातो आलु ७५ रुपैयाँ, सेतो आलु ५९ रुपैयाँ र प्याज १२२.३३ रुपैयाँमा बिक्...