वाणिज्य पोस्ट

Creator’s Posts

  • महासंघले लगानी प्रवर्धनमा नियोगहरुलाई सघाउँछः अध्यक्ष ढकाल

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले लगानी, पर्यटन तथा निर्यात प्रवद्र्धन विभिन्न मुलुकमा रहेका नेपाली नियोगलाई निरन्तर सघाउने प्रतिवद्धता जनाएका छन् । विभिन्न १७ मुलुकका लागि नवनियुक्त नेपाली राजदूत र तीन महावाणिज्य...

    २०८२ वैशाख ०७ गते
  • नेपाल र चीनबीच भएका सहमतिबारे संयुक्त वक्तव्य जारी

    बेइजिङ। नेपाल र चीनले दुवै देशबीच पारस्परिक सहयोग र आपसी हितका विभिन्न विषयमा भएको सहमतिबारे संयुक्त वक्तव्य जारी गरेका छन् । चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ र नेशनल पिपुल्स कङ्ग्...

    २०८२ वैशाख ०७ गते
  • वीरगञ्ज नाकाबाट डिजेल आयात घट्यो,पेट्रोल बढ्यो

    काठमाडौँ । वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल पैठारी बढेको छ । चालु आर्थिक वर्षको पाँच महिनामा डिजेलको आयात एक दशमलव १३ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । सो अवधिमाराजस्व सङ्कलनमा पनि छ दशमलव ९१ प्रतिशतले गिरावट आएको...

    २०८२ वैशाख ०७ गते
  • पशुपति धर्मशाला विवादमा जिल्ला अदालतको फैसला : मारवाडीको मोहियानी हक लाग्दैन

    काठमाडौं । जिल्ला अदालतले पशुपति विकास कोषको गौशाला धर्मशाला विवादमा सुनाएको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ। जिल्ला न्यायाधीश कलमप्रसाद पोखरेलले २०८१ साल असोज १६ गते सुनाएको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो। फैसलामा गौशाला धर्मशालामा मारवा...

    २०८२ वैशाख ०७ गते
  • माथिल्लो तामाकोशीबाट पुस १० भित्र विद्युत् उत्पादन गर्ने तालिका तय

    काठमाडौं। सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन गर्ने गरी मर्मत सम्भार तालिका तय गरिएको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु...

    २०८२ वैशाख ०७ गते
  • सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ आज कारोबार?

    काठमाडौँ ।  स्थानीय बजारमा सुनको मूल्य वृद्धि भएको छ । बिहिबार सुनको मूल्य ६०० रुपैयाँले बढको हो । यस दिन छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  हिजो छापावाल सुन प्रतितोला एक...

    २०८२ वैशाख ०७ गते
  • डेंगुबाट संक्रमित गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन

    काठमाडौँ । डेंगुबाट संक्रमित गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ । अचानक हृदयाघात भएर उनको मृत्यु भएको परिवारका सदस्यले अनुमान गरेका छन् । डेंगु लागेपछि उनी काठमाडौँस्थित घरमा आराम गरिरहेकी थिइन् । उनको बुधबार राति काठमाडौंमा निधन भएको हो...

    २०८२ वैशाख ०७ गते