वाणिज्य पोस्ट

Creator’s Posts

  • भुटानी राजा स्वदेश फर्किए

    काठमाडौं । भूटानका राजा नरेश जिग्मे खेसर नाम्गेल वाङचुक शुक्रबार स्वदेश फिर्ता भएका छन्। उनलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेकी हुन्। आज बिहान अनौपचारिक भ्रमणको सिलसिलामा काठमाडौं आएका वाङचुकले स्...

    २०८२ वैशाख ०७ गते
  • सुतिरहेका रविलाई मध्यरातमा उठाएर पोखरा पुर्‍याइयो, डायरी गायब पारियो : रास्वपा

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई सरकारकै निर्देशनमा चितवनबाट रातारात पोखरा लगिएको बताएको छ । कार्यवाहक प्रवक्ता मनीष झाले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेका छन्,'यो आश्चर्यजनक, निकृष्ट, निन्दनीय घटन...

    २०८२ वैशाख ०७ गते
  • फोहोरमा राजनीति गर्ने दिन सकियो, हामी एक कदम अगाडि बढेका छौं : बालेन

    काठमाडौं । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले फोहोर व्यवस्थापनमा देखिएको अवरोध पाखा लागेको बताएका छन् । शुक्रबार बिहान फेसबुकमा लामो स्टाटस लेख्दै मेयर शाहले काठमाडौंको फोहोरको दिगो समाधान सम्भव रहेको बताएका छन् । आफ्नो चुनावी बाचासमेत...

    २०८२ वैशाख ०७ गते
  • नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले निकाल्यो जित, लुम्बिनी पराजित

    काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले  जित निकालेको छ। शुक्रबार भएको खेलमा लुम्बिनीलाई १० विकेटले हराउदै पोखराले पहिलो जित निकालेको हो। शुरुआती दुई खेल गुमाएको पोखराले तेस्रो खेलमा लुम्बिनी लायन्सलाई फराकिलो अन्तरले पराजित गरेको...

    २०८२ वैशाख ०७ गते
  • फेसबुकमा साथी तथा प्रेमिका बनाएर चरित्रहत्या गर्ने तीन जना प्रहरीको फन्दामा

    काठमाडौ । सामाजिक सञ्जाल फेसवुकमा साथी बनी चरित्रहत्या गर्ने तीन जना व्यक्तिलाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको छ । पक्राउ पर्ने तीन जनाले नै महिलालाई साथी तथा प्रेमिका बनाएर चरित्रहत्या गर्ने गरेको पाइएको छ । पक्राउ पर्नेमा रौतहट, चन्द्रपुर नग...

    २०८२ वैशाख ०७ गते
  • नेपाल टेलिकमको नाफा यस वर्ष १४ प्रतिशत घट्यो

    काठमाडौं । नेपाल टेलिकमको नाफा चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म गत वर्षको सोही अवधिसम्मको तुलनामा १४ दशमलव २० प्रतिशत कम खुद नाफा गरेको छ । गत वर्ष २ अर्ब २ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष १ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी खुद...

    २०८२ वैशाख ०७ गते
  • बैंकहरुले फेरी घटाए ब्याजदर, अब कसको कति पुग्यो ?

    काठमाडौ । मंसिर महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । मंसिर महिनामा औसत ब्याजदर ०.२२ प्रतिशत बिन्दुले घटेको छ । यो सँगै औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर अब मंसिर महिनाका लागि ५.९७ प्रतिशत कायम भएक...

    २०८२ वैशाख ०७ गते
  • समता घरेलु लघुवित्तको एफपीओ बाँटफाँड सम्पन्न

    काठमाडौँ। समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडले निष्काशन गरेको एफपीओको बाँटफाँड आज सम्पन्न भएको छ ।  कम्पनीले कार्तिक १२ गतेबाट कार्तिक २० गतेसम्मका लागि आवेदन खुला गरेको थियो। बाँटफाँड कार्यक्रम नक्साल काठमाडौंस्थित निष्काशन तथा बिक्री प्रबन्...

    २०८२ वैशाख ०७ गते
  • तीन वटा जीवनाशक विषादी नेपालमा प्रतिबन्ध

    काठमाडौ । नेपालमा ३ वटा जीवनाशक विषादी प्रतिबन्ध भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कीटनाशक र एउटा झारपातनाशक विषादी प्रतिबन्ध लगाएको सुचना राजपत्रमा प्रकाशित गरेको छ । मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सुचना अनुसार ‘पाराक्वाटर पाराडाइक्...

    २०८२ वैशाख ०७ गते