सन नेपाल लाइफ इन्स्योरेन्ससनले ल्यायो २ आकर्षक बीमा योजना
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुईवटा आकर्षक एवं नवीनतम बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो ७ औं वार्षिकोत्सवको अवसरमा सनलाइफ मेडिकेयर र सुनौलो बाल समृद्ध जीवन बीमा योजना सार्वजनिक गरेको हो । सुनौलो बाल समृद्ध जीव...