वाणिज्य पोस्ट

Creator’s Posts

  • श्वेतगंगा हाइड्रोपावरले बोलायो साधारण सभा

    काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले  साधारण सभा बोलाएको छ । कम्पनीको कात्तिक ५ गते बसेको  सञ्चालक समितिको बैठकले सेलिब्रेसन हाईट, सुकेधारा, काठमाडौंको सुकेधारास्थित सेलिब्रेसन हाईटमा मंसिर ६ गते विहान ११ बजे सभा गर्ने निर्णय...

    २०८२ वैशाख ०७ गते
  • मुग्लिन–नारायणगढ सडकको खहरेबाहेकका सबै पुल यसै महिना सञ्चालनमा आउने

    चितवन।  नारायणगढ-मुग्लिन सडकमा निर्माणाधीन १४ पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइने भएको छ । खहरे खोलाको पुलको पहुँच सडक सम्पन्न गर्न थप दुई महिना लाग्ने भए पनि अन्य पुल यसै महिनाभित्र सञ्चालनमा ल्याउन लागिएको हो । नागढुङ्गा–मुग्लिन सड...

    २०८२ वैशाख ०७ गते
  • नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार रकममा भने गिरावट

    काठमाडौँ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक १५.८३ विन्दुले बढेर २६८३.२४ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.५९ प्रतिशतले बढेको हो । यस दिन नेप्सेका १३ उपसम...

    २०८२ वैशाख ०७ गते
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका उडान प्रभावित

    काठमाडौं । काठमाडौंसहित देशका अधिकांश स्थानमा रातिदेखि निरन्तर पानी परिरहेको छ । निरन्तरको वर्षाले सडकमार्ग मात्रै होइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका उडान पनि प्रभावित भएका छन् । शुक्रबार बिहानलाई तय भएका धेरैजसो उडान प्...

    २०८२ वैशाख ०७ गते
  • ३ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज, कुन- कुन परे ?

    काठमाडौ । नेपाल दूरसंचार प्राधिकरणले ३ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले रेग्मी मिडिया इंक प्रालि सिद्धार्थनगर भैरहवा, सी.डाटा कम्युनिकेसन प्रालि विरगंज र लाइफ नेट प्रालि वीरेन्द्रनगरको लाइसेन्स खारेज गरेको हो ।...

    २०८२ वैशाख ०७ गते
  • भिस्ताराको जहाजमा बम रहेको हल्ला झुट भएको पुष्टि, यात्रु बोकेर दिल्लि उड्यो

    काठमाडौं । भिस्तारा एयरलाइन्सको जहाजमा बम नभएको पुष्टि भएको छ ।  जहाज मंगलबार साँझ ८:२६ मिनेटमा  दिल्ली प्रस्थान गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। विमानस्थल सञ्चालन विभाग प्रमुख एवं प्रवक्ता रिन्जी शेर्पाले चेकजाँचमा कुनै शंकास्पद्...

    २०८२ वैशाख ०७ गते