वाणिज्य पोस्ट

Creator’s Posts

  • वीरगञ्जबाट पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले घट्यो

    वीरगञ्ज (पर्सा)। मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हँुदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ । यहाँबाट डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । मुलुकभर...

    २०८२ वैशाख ०७ गते
  • बैंकहरुले तीन महिनामै कमाए १६ अर्ब बढी नाफा, कुन बैंकको नाफा कति ?

    काठमाडौ । आर्थिक सुस्तताका विच पनि बैंकहरुले पहिलो त्रैमासमा १६ अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमास (साउन देखि असोजमसान्तसम्म) मा बैंकहरुले औषतमा २१.६३ प्रतिशतले नाफा बढाएका छन् । २० वटा (क वर्गका) बाणिज...

    २०८२ वैशाख ०७ गते
  • प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति बाईडेनबीच भेटवार्ता

    काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन हाल न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाईडेनसँग भेटवार्ता गरेका छन् । अमेरिकी राष्ट्रपति जोई बाइडेनले संयुक्त राष्ट्र संघको महासभामा भाग लिन विभिन्न देशहरुबा...

    २०८२ वैशाख ०७ गते
  • एक लाख ६१ हजार नाघ्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्यले यो साताभरी नै रेकर्ड बनाएर बढेको हो । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितो...

    २०८२ वैशाख ०७ गते
  • इन्भेष्टमेण्ट मेगा बैंकका सिइओ पाण्डे र प्रभुका शेरचनलाई राष्ट्र बैंकले गर्यो कारबाही

    काठमाडौ । नेपाल राष्ट्र बैंकको निर्देशन पालना नगरेको भन्दे नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र प्रभु बैंक लिमिटेडका सिइओ सहित सञ्चालकलाई राष्ट्र बैंकले कारबाही गरेको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे छन भने प्रभुमा सिइ...

    २०८२ वैशाख ०७ गते
  • ग्लोबल आइएमई बैंकले तीन महिनामै साढे १ अर्ब बढी नाफा कमायो

    काठमाडौ । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नाफा बढाएको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकको अपरिष्कृत वित्तिय विवरण अनुसार तीन महिनामा १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो भनेको गत वर्षको यसैअवधिको तुलनामा...

    २०८२ वैशाख ०७ गते
  • बैंकिङ्ग प्रणालीको निक्षेप संकलनमा सामान्य वृद्धि,कर्जा प्रवाह पनि बढ्ने क्रममा

    काठमाडौं । पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप संकलनमा सामान्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको असोज ८ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६५ खर्ब २० अर्ब निक्षेप संकलन भएको छ । असोज ७ गते ६५ खर्ब १८ अर्ब संकलन भएको थियो । यस्तै, सो समयम...

    २०८२ वैशाख ०७ गते
  • यस्तो छ कुमारी बैंकको दशैं अफर-

    काठमाडौ । अनवरतरुपमा नवप्रर्वतनमा आधारित उत्कृष्ठ सेवा प्रदान गरिरहेको कुमारी बैंकले आउदो विजया–दशमीका अवसरहरुमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप दशै उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ । घटस्थापना देखि महानवमी सम्मको ९ दिन सञ्चालनमा रह...

    २०८२ वैशाख ०७ गते
  • बैंकिङ प्रणालीमा तरलता फालाफाल, ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको छ । आज बुधबार कात्तिक ७ गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले ७ दिनका लागि वित्तीय प्र...

    २०८२ वैशाख ०७ गते