नेप्सेमा ठूलो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
काठमाडौँ । सताको दोस्रो कारोबार दिन नेप्सेमा फेरी ठूलो अंकको गिरावट आएको छ । योसँगै शेयर बजारले लगातार ५ दिनको घटाई बेहोरेको छ। सोमबार नेप्से परिसूचक ५५.८६ अंकले घटेर २६४६.०३ विन्दुमा पुगेको छ। बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्त...