कूलमान घिसिङले रमेश खरेलमाथि खोले फायर, भने- 'म विरुद्ध षडयन्त्र बन्द गर्नुस्'
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङले आफू विरुद्ध पूर्व डीआइजी रमेश खेरलले भा्रमक समाचार सम्प्रोषण गरेको बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पूर्व डीआइजी खरेलले आफूलाइ बदनाम...