करेक्सनपछि १.१७ प्रतिशत बढ्यो नेप्से, फाइनान्स कम्पनीको शेयरमा आकर्षण
काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक १ दशमलव १७ प्रतिशत बढेर बन्द भएको छ । नेप्से २ हजार ९५७ दशमलव ७५ विन्दुमा पुगेको हो । मंगलवारको सामान्य करेक्सनपछि बुधवार इन्ट्राडेमा नेप्से २ हजार ८८३ दशमलव ८१ विन्दुसम्म झरेको थियो । बजार...