वाणिज्य पोस्ट

Creator’s Posts

  • 'हवाई टिकटमा लगाईएको मुल्य अभिबृद्धी करलाई पुनरावलोकन जरुरी'

    काठमाण्डौं । नेपाल उद्योग परिसंघ (सीएनआई)अन्तर्गतको पर्यटन समितिले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेसँग छलफल गरेको छ । आज आईतबार मन्त्रीलाई बधाइ तथा शुभकामना दिदै समितिले पर्यटन क्षेत्रको विकास र सुधारका लागि युरोपसँगको स...

    २०८२ वैशाख ०७ गते
  • दरबन्दी नभएका तहमा कार्यरत स्वास्थ्यकर्मीको समायोजन हुने

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समायोजनका क्रममा जटिलता देखिएका स्वास्थ्यकर्मीको समायोजनका लागि नीतिगत निर्णय गरेको छ । फाजिल वा दरबन्दी नभएको तहमा कार्यरत स्वास्थ्यकर्मीलाई उहाँहरूको मागबमोजिम समायोजनसम्बन्धी नीति संशोधन हुने व्यवस्था...

    २०८२ वैशाख ०७ गते
  • आज जनैपूर्णिमा : जनै धारण गर्ने, डोरो बाँध्ने दिन

    काठमाडौँ । आज जनैपूर्णिमा, वैदिक सनातन धर्मावलम्बीले महत्वपूर्ण पर्वका रूपमा मनाउने गरेका छन् । जनैपूर्णिमा विशेष मन्त्रले तयार पारिएको जनै धारण गर्ने र हातमा डोरो बाँध्ने दिन हो । यस दिन श्रावणी स्नान, अरुन्धतीसहित सप्तऋषिको पूजन तथा तर्पण, जनैको प्...

    २०८२ वैशाख ०७ गते
  • आज ‘गाईजात्रा’,काठमाडौं उपत्यकामा सार्वजनिक विदा

    काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिंदैछ । १ वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँ...

    २०८२ वैशाख ०७ गते
  • नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न सुरु

    काठमाडौँ । नेपालमा उत्पादन गरिएको तरकारी बिहीबारबाट कतारमा निर्यात गर्न सुरु गरिएको छ । चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज काठमाडौँको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित करिब दुई हजार...

    २०८२ वैशाख ०७ गते
  • नेपाल र जापानका कम्पनीबिच सम्झौता : वैदेशिक लगानी उच्च प्राथमिकतामा

    काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएको बताएका छन् । आइजिसी बिजनेस होल्डिङ नेपाल र केइरिनकन कम्पनी लिमिटेड जापानबिच सूचना प्रविधि (आइटी) क्षेत्रमा स...

    २०८२ वैशाख ०७ गते
  • भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्रमा सुधार भएको छ : गभर्नर अधिकारी

    ललितपुर । नेपाल राष्ट्र बैंकका गभर्नर डा.  महाप्रसाद अधिकारीले भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्र पछिल्लो दुई वर्षमा सुधार भएको बताएका छन् । नेपाल खुला विश्वविद्यालय र कार्डिफ विश्वविद्यालयको संयुक्त आयोजनामा आज ललितपुरमा आयोजना भएको “अर्थशास्त्र,...

    २०८२ वैशाख ०७ गते
  • लगानी बोर्डको सिईओमा सुशील ज्ञवाली नियुक्त

    काठमाडौं । सरकारले सुशील ज्ञवालीलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ । ज्ञवालीलाई बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको सीईओमा नियुक्त गरेको हो । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि सिफारिस समितिले ५...

    २०८२ वैशाख ०७ गते
  • लुयान नेपालले ल्यायो स्कुटरमा चाडपर्व योजना

    काठमाडौँ । आगामी चाडपर्वहरूलाई लक्ष्य गर्दै ‘लुयान नेपाल’ ले चाडपर्व योजना ल्याएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै चाडपर्व योजनाबारे जानकारी गराएको हो । कम्पनीका अनुसार लुयानको कुनै पनि विद्युतीय स्कुटर खरिद गर्दा रु। १० हजार नगद छुटका साथै ए...

    २०८२ वैशाख ०७ गते
  • ग्लोबल आईएमई बैंकको सीईओमा रेग्मी

    काठमाडौँ  । ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । नवनियुक्त सीईओ रेग्मीले आइतबार पदभार ग्रहण गरेको बैंकले जानकारी दिएको छ । पदभार ग्रहणअघि सीईओ रेग्मीले बैंकको सञ्चालक समितिका अध्यक्ष चन्द्रप्...

    २०८२ वैशाख ०७ गते