पर्यटक आगमन बढेसँगै ठुला तारे होटेलहरुको नाफामा बढोत्तरी, एकै वर्ष साढे ३० प्रतिशतसम्म नाफा बढाए
काठमाडौं । पर्यटक आगमन बढेसँगै ठुला तारे होटेलहरुको नाफामा बढोत्तरी देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत होटेलहरुले एकै वर्ष साढे ३० प्रतिशत नाफा बढाएका छन् । कम्पनीहरुले प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासिक वित्...