केपी ओलीले 'भ्रष्टाचारीको अनुहार हेर्दिन’भनेको सुन्दा मान्छेहरु हाँस्छन्- वर्षमान पुन
रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले राज्य दोहनमा मुछिएका मन्त्रीहरुलाई दायाँबायाँ राखेर ‘भ्रष्टाचारीको अनुहार हेर्दिन’ भन्दै हिंडेको टिप्पणी गरेका छन् । पार्टी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकार...