विषादीको प्रयोग नगरी अन्नबाली उत्पादन गर्न कृषिमन्त्री अधिकारीको आग्रह
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले किसानहरुलाई विषादीको प्रयोग नगरी अन्नबाली उत्पादन गर्न आग्रह गरेका छन् । कालीमाटी फलफूल तथा तरकारी विकास समितिको बधाइ ज्ञापन कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले सम्भव भए...