वाणिज्य पोस्ट

Creator’s Posts

  • शेयर बजारमा एकल अंकको गिरावट, कारोबार रकम पनि घट्यो

    काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक एकल अंकले घटेको छ । यस दिन नेप्से ४.६२ अंकले घटेर २१३६.३५ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.२१ प्रतिशतले घटेको हो । आज नेप्सेमा १३ उपसमूहमध्य ३ वटा उप...

    २०८२ वैशाख ०७ गते
  • रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री

    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगतमा सरकारी स्वामित्वमा रहेका रूग्ण उद्योगहरू पुनःसञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नुपर्ने बताएका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफ...

    २०८२ वैशाख ०७ गते
  • बाँदर नियन्त्रण गर्न ‘मङ्की पार्क’

    ढोरपाटन (बागलुङ)। बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी आजित बनेका छन् । जैमिनी नगरपालिका–४ की मायादेवी पौडेलले बाँदरले बालीनाली सबै सखाप पार्दा धेरै नोक्सानी व्यहोर्नुपरेको गुनासो पोखे । उ...

    २०८२ वैशाख ०७ गते
  • २८ जिल्लामा भत्ता लिन अनिवार्य गरियो राष्ट्रिय परिचयपत्र , कुन कुन जिल्ला पर्यो ?

    काठमाडौँ  । सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ। यही जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार त्यसरी परिचयपत्र अनिवार्य भएपछि अहिले जिल्ला प्रशासन कार्यालयमा भीड बढेको छ। राष्ट्रिय परिचयपत्र तथ...

    २०८२ वैशाख ०७ गते
  • उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघि महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा विधान संशोधन गरेर त्यस्तो व्यवस्था गरिएको हो । महासङ्घ कार्यसमितिको आजको बैठकबाट सर्वसम्...

    २०८२ वैशाख ०७ गते
  • उदयपुर सिमेन्ट कारखानामा सामान खरिद गर्दा भ्रष्टाचार नभएको विशेष अदालतको ठहर

    काठमाडौँ । विशेष अदालत काठमाडौँले उदयपुर सिमेन्ट कारखानामा सामान खरिद गर्दा भ्रष्टाचार नभएको ठहर गरेको छ। प्रवक्ता धनबहादुर कार्कीका अनुसार बिहीबार न्यायाधीशहरु टेक नारायण कुँवर, तेज नारायण सिंह राई र रामबहादुर थापाको इजलासले उदयपुर सिमेन्ट उद्योग...

    २०८२ वैशाख ०७ गते
  • साउन १५: आज खिर खाने दिन

    काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ। दूधमा...

    २०८२ वैशाख ०७ गते