सोमवार तीन कम्पनीले विक्रीमा ल्याए संस्थापक शेयर विद्यमान संस्थापकले मात्र खरीद गर्न पाउने
काठमाडौं । सोमवार तीन कम्पनीहरूले संस्थापक शेयर विक्रीका लागि सूचना जारी गरेका छन् । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ५२ हजार ३५८ कित्ता, कामना सेवा विकास बैंकले ७८ हजार ३१९ कित्ता र किसान लघुवित्त वित्तीय संस्था लिमिटडले १२ हजार ४८८ क...