वाणिज्य पोस्ट

Creator’s Posts

  • कुवेतमा दिउँसोको चर्को घाममा श्रमिकलाई काममा लगाउन नपाइने

    काठमाडौं । कुवेतमा दिउँसोको चर्को घाममा श्रमिकलाई काममा लगाउन नपाइने भएको छ । कुवेतको पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम)ले दिउँसोको चर्को घाममा काम गर्नका लागि रोक लगाउने निर्णय गरेको हो । पीएएमले श्रमिकलाई काममा बाधा पु¥याउनका लागि नभई उनीहरूको...

    २०८२ वैशाख ०७ गते
  • चोरी भएका ३८३ वटा मोटरसाइकल बरामद,चोरीमा संलग्न ३६ जना परे कारबाहीमा

    काठमाडौँ  ।  चालु आर्थिक वर्षको हालसम्म विभिन्न मितिमा हराएका सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले  सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । आइतबार मात्र १९ ओटा दुई पाङग्रे  सवारी साधन ट्राफिक प्रहरीले  एक कार्यक्रमकाबीच सम्बन्धित धनीलाई हस्तान्तरण गरेक...

    २०८२ वैशाख ०७ गते
  • रिडी पावरको अवितरित हकप्रद शेयर बाँडफाँट

    काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले चैत २९ गतेदेखि वैशाख ९ गतेसम्म ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद शेयर विक्री गरेको थियो । तोकिएको अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्र वैशाख १३ गत...

    २०८२ वैशाख ०७ गते
  • कैलाश सिरोहिया पक्राउबारे प्रधानमन्त्रीको प्रतिक्रिया- 'उहाँसँग केको रिसइबी ?'

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुरविरुद्ध कुनै पनि रिसिइबी नसाधिकएको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि प्रधानमन्त्री दाहालले अदालती प्रक्रियाबाटै पक्राउ परेको भन्दै सरकारले कुनै पनि...

    २०८२ वैशाख ०७ गते
  • त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित चार जना पक्राउ

    काठमाडौँ ।  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित चार जना पक्राउ परेका छन् । प्रहरीले करिब २५ ग्राम सुनको सिक्रि, करिब ६९ ग्राम ९९ मिलिग्राम सुनको काँचो डल्लो अवैध रूपमा लैजाँदा उनीहरूलाई पक्राउ गरेको हो । भन्सार छलेर अवैध रू...

    २०८२ वैशाख ०७ गते
  • नेपाल पुनर्बिमा कम्पनीको पहिलो त्रैमास वित्तीय विवरण सार्वजनिक-४७ करोड ५६ लाख घाटामा

    काठमाडौं । नेपाल पुनर्बिमा कम्पनी (नेपाल रि) ले ७ महिना बितेपछि चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीले आव २०८०/८१ को पहिलो त्रैमासमा ४७ करोड ५६ लाख रुपैयाँ खुद घाटा बेहोरेको छ । यस अवधिम...

    २०८२ वैशाख ०७ गते
  • शेयर बजारमा एकल अंकको गिरावट, कारोबार रकम बढेर ५ अर्ब भन्दा माथि

    काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक एकल अंकले घटेको छ । यस दिन नेप्से ४.५९ अंकले घटेर २०७३.१९ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.२२ प्रतिशतले घटेको हो । आज नेप्सेमा १३ उपसमूहमध्य पाँच वटा...

    २०८२ वैशाख ०७ गते
  • मिलन लिम्बूको जमानत जफत भएकोप्रति ​रविको प्रतिक्रिया- 'जितिएन तर सिकियो'

    काठमाडौा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले इलाम २ मा भर्खरै सम्पन्न भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा आफ्नो दलका उम्मेदवार मिलन योङहाङ लिम्बूको जमानत जफत भएकोप्रति ​प्रतिक्रिया दिएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत प...

    २०८२ वैशाख ०७ गते
  • काभ्रेमा श्रीमान श्रीमती मृत फेला

    धुलिखेल । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ तीनखुट्टेमा श्रीमान श्रीमती मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार ६० वर्षीय मानबहादुर बल र उनकी श्रीमती ५० वर्षीया...

    २०८२ वैशाख ०७ गते
  • लाइफ इन्स्योरेन्स कर्पोरेशनले यस वर्ष पनि लाभांश वितरण नगर्ने

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ । वैशाख १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । गत आर्थिक वर्षको...

    २०८२ वैशाख ०७ गते