१ अर्ब २ करोड बिगो मागदाबी गर्दै जीबी राईसहित २८ जना विरुद्ध प्रहरी प्रतिवेदन पेश
काठमाडौं । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा २८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रहरीले प्रतिवेदन बुझाएको छ । शुक्रबार इलाका प्रहरी कार्यालय बुटवलले जिल्ला सरकारी वकीलको कार्यालयमा प्रतिवेदन बुझाएको रुपन्देहीका एसपी रन्जित सिंह राठ...