वाणिज्य पोस्ट

Creator’s Posts

  • नेपालको पहिलो गाडी गुड्ने सिस्नेखाला–नागढुंगा सुरुङमार्गको आज ‘ब्रेक थ्रु’ हुँदै

    काठमाडौं । नेपालमा बनेको पहिलो ट्रान्सपोर्ट टनेल (सुरुङमार्ग) सिस्नेखाला–नागढुंगा सुरुङमार्गको आज ‘ब्रेक थ्रु’ हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज दिउँसो १ बजे सुरुङ मार्गको उद्घाटन गर्ने कार्यक्रम छ । सुरुङमार्गमा नेपाली पक्षले हिन्दू परम्...

    २०८२ वैशाख ०७ गते
  • आइपीओ ल्याउँदै अर्घाखाँची सिमेन्ट, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

    काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । आइपीओ निष्कासनका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सो सम्बन्धी सम्झौतापत्र आज क्यापिटलको रजिष्र्टर्ड कार्यालयमा सम्पन्न...

    २०८२ वैशाख ०७ गते
  • दुर्गा प्रसाईँको मुद्दामा सर्वोच्चले आज फैसला सुनाउँदै

    काठमाडौं । विवादित व्यवसायी दुर्गा प्रसाईँको मुद्दामा सर्वोच्च अदालतले सोमबार अर्थात आज फैसला सुनाउने भएको छ । नेपालमा रहेका मारवाडी व्यासायी र केही बैंक तथा वित्तीय संस्थाका विरुद्धमा सडकमा आवाज उठाउँदै आएका प्रसाईँले आशय प्राप्त गरेर संरचना निर्माण...

    २०८२ वैशाख ०७ गते
  • नयाँ सत्ता समीकरणले मुलुकलाई सही दिशामा लैजान थालेको एमालेको निष्कर्ष

    लतिलपुर । नेकपा (एमाले) ले नयाँ सत्ता समीकरणले मुलुकलाई सही दिशामा लैजान थालेको निष्कर्ष निकालेको छ । लतिलपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले नयाँ सत्ता समीकरणले सकारात्मक रहेको मुलुकलाई सही दिशामा ल्याउन सफल भएको जना...

    २०८२ वैशाख ०७ गते
  • सेयर बजारमा दोहोरो अंकको गिरावट

    पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्सेले, यस साताको पहिलो कारोबार दिन पनि सोही क्रमलाई निरन्तरता दिएको छ। सोमबार नेप्से परिसूचक १७.०१ अंक घटेर २०३१.५५ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.६४ अंक घटेको छ भने फ्ल...

    २०८२ वैशाख ०७ गते
  • सेयरमा चलखेल गरेको आरोपमा गुरुप्रसाद न्यौपानेलाई एक वर्ष कैद र ३ करोड जरिवाना

    काठमाडौं । विशेष अदालतले रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेलाई सेयरको भित्री कारोबार गरेर सम्पत्ति शुद्धीकरण गरेको भन्दै एक वर्ष कैद र ३ करोड ९८ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर, सद...

    २०८२ वैशाख ०७ गते
  • सिंगटी हाइड्रोको ४६ लाख कित्ता सेयर लिलामी बिक्री खुला

    काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले ४६ लाख कित्ता बढी सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले आज अर्थात् चैत १२ गतेदेखि ४६ लाख ११ हजार ५३९ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । उक्त लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रति...

    २०८२ वैशाख ०७ गते
  • सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदै छ कारोबार?

    काठमाडौँ । आज सुनचाँदीको मूल्य केहि बढेको छ । आईतबार सुनको मूल्यमा प्रतितोला ७०० रुपैयाँ र चाँदी को मूल्य प्रतितोला १५  रुपैयाँले  बढेको हो । आज छापावाला सुन प्रतितोला एक लाख ३७ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३६ हजा...

    २०८२ वैशाख ०७ गते
  • जिते दुर्गा प्रसाइँले बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ । सोमबार न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याएको भए बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी...

    २०८२ वैशाख ०७ गते
  • “लगानीका लागि अब नेपालमा नयाँ हुन्छ, ढुक्क भएर लगानी गर्नुहोस् ”

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लाई आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेका एआइआइबीका निर्देशक नेतृत्वको प्रतिनिधिमण्डलले आज गरेको शि...

    २०८२ वैशाख ०७ गते