वाणिज्य पोस्ट

Creator’s Posts

  • समयमै काम नसक्ने झन्डै दुई दर्जन ठेकेदार कम्पनी कालोसूचीमा,को-को परे ?

    काठमाडौं । समयमै आयोजना सम्पन्न नगर्ने झन्डै दुई दर्जन ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । सरकारले आयोजनाको ठेक्का लिएर समयमै सम्पन्न नगर्ने २३ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो । कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोज...

    २०८२ वैशाख ०७ गते
  • सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि  ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको छ । निर्माणको काम सकेपछि पूर्ववत अवस्था नभई छाड्ने, निर्माण सामग्री  छाड्नाले  आवागमन...

    २०८२ वैशाख ०७ गते
  • शेयर बजार दोहोरो अंकले घट्यो, नेप्से परिसूचक १९ सय बिन्दुभन्दा तल

    काठमाडौँ । बिहिबार शेयर बजार दोहोरो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ अंकमा बन्द भएको हो । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.७३ प्रतिशतले घट्न पुगेको हो । आज नेप्सेमा १३ उपसमूहमध्य १३ वटै उपसमू...

    २०८२ वैशाख ०७ गते
  • फागुनमा बढ्यो एनएमबि फिफ्टीको प्रति इकाई खुद सम्पत्ति मूल्य

    काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिफ्टीको प्रति इकाई खुद सम्पत्ति मूल्य माघको तुलनामा फागुनमा बढेको छ । माघ मसान्तसम्म १० रूपैयाँ ७२ पैसा रहेको प्रति इकाई खुद सम्पत्ति मूल्य फागुन मसान्तसम्म १० रूपैयाा ८६ पैसा कायम भएको हो । स...

    २०८२ वैशाख ०७ गते
  • इन्फिनिटी लघुवित्तको ६४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६४ हजार ७३ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । यी शेयर खरीदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीह...

    २०८२ वैशाख ०७ गते
  • स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

    काठमाडौँ । प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रालिबीच छुट सम्झौता भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख मार्केटिङ्ग अफिसर रवीन्द्र ढकाल र वन्डर्स नेपाल ९स्काइवाक०का कार्यकारी निर्देशक पदमप्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बैंक...

    २०८२ वैशाख ०७ गते
  • चिरख्वा हाइड्रोपावरको शेयरको लकइन वैशाख १५ गतेदेखि सकिदैं

    काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको ४० हजार कित्ता शेयरको लकइन वैशाख १५ गतेदेखि सकिने भएको छ । सामूहिक लगानीकोष स्वामित्वमा रहेको उक्त शेयर ६ महिना लइकनपछि कारोबारमा आउन लागेको हो । पछिल्लो समय नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा आपूर्तिक कम ग...

    २०८२ वैशाख ०७ गते
  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११ प्रतिशत नगद लाभांश वितरण

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ११ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कर समेत ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गत फागुन ३० गते सम्पन्न ३०औं वार्षिक साधारण सभाबाट पारित गरेको थ...

    २०८२ वैशाख ०७ गते
  • रिक्त महालेखापरीक्षकमा तोयम राया सर्बसम्मत अनुमोदन

    काठमाडौं । संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई अनुमोदन गरेको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले उनीविरूद्ध परेका उजुरीमाथि छानविन गरी रायालाई सो पदका लागि सर्वसम्मतिले अनुमोदन गरेको हो। संवैधा...

    २०८२ वैशाख ०७ गते