४ वर्ष पुरानो लाभांश बुझ्न आउन सेयरधनीलाई नेपाल बैंकको सूचना
काठमाडौँ । नेपाल बैंक लिमिटेडले ४ वर्ष पुरानो लाभांश बुझ्नआउन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै आ.व २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७८/७९ को साधारणसभाबाट पारित भएको बोनस तथा नगद लाभांश बुझिलिन आग्रह गरेको हो । उक्त अवधिको लाभा...