काठमाडौंमा श्रमिकहरुको आन्दोलन, माग पूरा नभए आन्दोलन थप चर्काउने
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले विभिन्न माग राखेर काठमाडौमा प्रदर्शन गरेको छ । बिहीबार श्रमिकहरूको वर्गीय हितका पक्षमा लामो समयदेखि सक्रिय संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले श्रम कानुनको प्रभावकारी कार्यान्वयन र न्यूनतम पारिश्रमिक वृद्धिको माग गर्दै प्रदर्शन गरेको हो ।