वाणिज्य पोस्ट

Creator’s Posts

  • 'गभर्नर नियुक्तिमा सरकारले राजनीतिक सेटिङ गर्यो'

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.स्वर्णिम वाग्लेले गभर्नर नियुक्तिमा सरकारले राजनीतिक सेटिङ गरिरहेको आरोप लगाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकार सेटिङ र भागबण्डाको आधारमा निर्णय गर्ने प्रवृत्तिमा रमाइरहेको बताए ।

    २०८२ वैशाख २३ गते
  • बीमा क्षेत्रलाई व्यवस्थित बनाउन काम थालिसकेका छौँ : अध्यक्ष ओझा

    काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रलाई व्यवस्थित बनाउनका लागि आफूले काम थालिसकेको बताएका छन् । नेपाल बीमा प्राधिकरण कर्मचारी यूनियनले आयोजना गरेको विशेष अधिवेशनमा बोल्दै ओझाले बीमा क्षेत्रमा भएका समस्या समाधान गरेर जाने प्रतिबद्धता जनाएका हुन् ।

    २०८२ वैशाख २३ गते
  • बोनस सेयर दिने प्रस्ताव पारित गर्दै नेपाल इन्सुरेन्सको साधारण सभा सम्पन्न

    काठमाडौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँमा सम्पन्न भएको हो ।सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

    २०८२ वैशाख १७ गते
  • सन नेपाल लाइफको बीमालेख पुनर्जागरणमा ७५ प्रतिशत छुट

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका व्यतित बीमालेख पुनर्जागरणमा सोमबारदेखि विशेष छुट पाइने भएको छ ।

    २०८२ वैशाख १७ गते
  • सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ

    रुपन्देही। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चैत मसान्तसम्म सामाजिक सञ्जालहरू दर्ता नभए बन्द गर्ने चेतावनी दिएका छन् । रुपन्देहीमा आयोजित फोनिजको ८औँ महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै सञ्चारमन्त्री सुब्बाले सामाजिक सञ्जालले नेपालम...

    २०८२ वैशाख १६ गते