वाणिज्य पोस्ट

Creator’s Posts

  • अर्थतन्त्र लयमा फर्किएको छ : अर्थमन्त्री पौडेल

    काठमाडौं ।  राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२/०८३ को प्रस्तावित बजेट तथा कार्यक्रमबारे तयार पारेको नीति तथा कार्यक्रमसम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयलाई पेश गरेको छ । आइतबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले अर्थमन्त...

    २०८२ वैशाख ०८ गते
  • स्थानीय तहलाई २२ करोड हस्तान्तरण गर्ने कोशी प्रदेश सरकारको निर्णय

    इटहरी । कोशी प्रदेश सरकारले प्रदेशभित्रका पालिकाहरूलाई २२ करोड रुपैंया वित्त हस्तान्तरण गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारको आइतवार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । प्रदेश सरकारका प्रवत्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त...

    २०८२ वैशाख ०८ गते
  • ट्रेड टावरको आइपिओ बिक्रि खुला, कस-कसले पाउँछन आवेदन दिन ?

    काठमाडौं । ट्रेड टावर लिमिटेडको आइपिओ बिक्रि आजबाट खुला भएको छ । वैशाख ८ गते ( सोमबार)देखि आइपीओ बिक्री खुला गरेको कम्पनीले ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँ बराबरको आइपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमाति पाएको थियो । एक सय रुपैयाँ...

    २०८२ वैशाख ०८ गते
  • गभर्नरको दौडमा रहेका राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.श्रेष्ठको राजीनामा अस्विकृत

    काठमाडौ । गभर्नरको दौडमा रहेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले दिएको राजीनामा अस्वीकृत भएको छ। जेठ १० गतेदेखि अवकास पाउन लागेका श्रेष्ठलाई बैशाख १० बाट विदामा बस्नका लागि जनशक्ति व्यवस्थपन विभागबाट पत्र पठाएको छ ।...

    २०८२ वैशाख ०८ गते
  • २० औ दिन पनि शिक्षकहरुको आन्दोलन जारी

    काठमाडौं । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत रहेका शिक्षकहरुले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन् ।नेपाल शिक्षक महासंघको नेतृत्वमा २० औँ दिन सोमवार पनि काठमाडौंमा प्रदर्शन गर्ने भएका हुन् । महासंघका अध्यक्ष लक्ष्मीकिशोर...

    २०८२ वैशाख ०८ गते
  • गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

    इटहरी । पाथीभरा दर्शनका लागि तीर्थयात्री जाँदै गरेको जीपमा करेन्ट लागेर आगलागी हुँदा चालक सहित ४ जनाको ज्यान गएको छ । फुङलिङ नगरपालिका १० शेवारो चौकमा मे १ च ३०११ नंवरको गुडिरहेको जीपमा विजुलिको तार खसेर करेन्ट लागी ४ जनाको ज्यान गएको हो । कोशी प्रद...

    २०८२ वैशाख ०८ गते
  • आज मौसम आंशिक बदली रहने

    काठमाडौं । हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभावका साथै बिहार आसपास रहेको न्यून चापीय रेखाको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आं...

    २०८२ वैशाख ०८ गते
  • आज तीन संसदीय समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसद अन्तर्गत रहेका विभिन्न तीन समितिको बैठक आज बस्दैछ । सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधे...

    २०८२ वैशाख ०८ गते
  • बागमतीमा र्‍याफ्टिङ (तस्बिरहरू)

    काठमाडौं- बागमती नदीमा आज र्‍याफ्टिङ गरिएको छ। बागमती नदी सभ्यताको पहिचान, संरक्षण र सम्बर्द्धनका साथै जल पर्यटनको सम्भावना उजागर गर्ने उद्देश्यले आज बागमती नदीमा र्‍याफ्टिङ गरिएको हो। नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीज (ना...

    २०८२ वैशाख ०८ गते
  • जीवन बिमा कम्पनीहरुले संकलन गरे ७ महिनामा ८७ अर्ब बिमा शुल्क

    काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो ७ महिना सम्ममा जीवन बिमा कम्पनीहरुले करिब ८७ अर्ब रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । नेपाल बिमा प्राधिकरणको माघ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो।

    २०८२ वैशाख ०७ गते