काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको सर्कुलरले विद्युतीय सवारीसाधनमा दिँदै आएको कर्जा लगानीमा कडाइ गर्दै आईसीई गाडी विक्रेतालाई राहत दिने भएको छ ।
काठमाडौ । मंगलबार मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक भएको छ । यस समिक्षा मार्फत राष्ट्र बैंकले विद्युतीय सवारीमा प्रवाह हुने कर्जाको सिमा घटाइदिएपछि विद्युतीय सवारीको प्रोत्साहनको नीति लिएको सरकारको लक्ष्यमा धक्का लागेको टिप्पणी शुरु भएको छ ।
मर्चवार । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले लुम्बिनी विकास कोष मातहत रहेका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गरी सञ्चालन गर्न परमादेश जारी गरेको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्र देश विकासका लागि कम्मर कसेर लागेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्घाटन समारोहमा बोल्दै उनले देशको अर्थतन्त्रलाई अगाडि बढाउन नीजि क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताएका हुन् ।
काठमाडौ । राजनीतिक दललाई निर्वाचनमा ठुलो धनराशी चन्दा दिने व्यापारिक घराना ठुला- ठुला नियुक्तिमा हाबी हुन थालेको एक अध्ययनले देखाएको छ ।अर्थतन्त्रको सुधारका लागि अर्थमन्त्रालयले गठन गरेको उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगले चुनावमा खर्च गर्ने व्यापारिक ब्यक्ति नै महत्वपूर्ण सार्वजनिक निकायको प्रमुखको नियुक्तिमा हाबी हुदै गएको बताएको हो ।
काठमाडौं । कृषि विकास बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले तेस्रो त्रैमाससम्म १ अर्ब ८४ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा कमाएको २ अर्ब ५ करोड ३१ लाख रुपैयाँको...
काठमाडौ । एनएमबी बैंकले पनि चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा कमाएको विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तिय विवरण अुनसार चालु आर्थिक वर्षको ९ महिनामा बैंकले २ अर्ब ३७ करोड खुद नाफा कमाएको छ । यो भनेको नाफा गत आवको य...
काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा राष्ट्रिय स्तरका विकास बैंकहरूले ३ अर्ब ६९ करोड रुपैयाँ नाफा कमाएका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ४.३५ प्रतिशतले बढी हो।अघिल्लो वर्ष सोही अवधिमा यी बैंकहरूको संयुक्त नाफा ३ अ...
काठमाडौ । बाणिज्य बैंकलाई खराब कर्जाले तनाव दिएको छ । बिशेष गरी निर्माण व्यवसायीको रकम सरकारले समयमै भुक्तानी नगर्दा उनीहरुले पनि बैंकलाई ऋण तिर्न सकेका छैनन् । जसको कारण बैंकको खराब कर्जा बढ्न पुगेको छ । नेपाल राष्ट्र बैंकले ऋणको पुर्नसंरचना र पुर्न...