डा. गुणाकर भट्ट राष्ट्र बैंकको गभर्नर बन्दै
काठमाडौं। शुक्रबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । राजनीतिक नेतृत्वबाट गभर्नर बन्न प्रस्ताव आएपछि उनले राजीनामा बुझाएका हुन् । सरकारले तीन साताअघि नै गभर्नर नियुक्त गर्नका लागि सिफारिस समिति बना...