वाणिज्य पोस्ट

Creator’s Posts

  • महानगरले चलायो कवाड संकलन केन्द्रमा डोजर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा कवाड संकलन केन्द्रमा डोजर चलाएको छ । नगर प्रहरी बलले बालकुमारी पुल क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रमा डोजर चलाएको हो । पटक पटक सूचना दिँदा पनि अँटेर गरेपछि डोजर चलाइएको महानगरले जनाएको छ ।महानगर...

    २०८२ वैशाख ०७ गते
  • शिक्षक आन्दोलन कहिले सम्म ?

    काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षा विधेयकमा समेटिएका बुँदामध्ये एकसय बुँदामा छलफल सकिसकेकोले सरकारले अब बाँकी बुँदामा पनि दफावार छलफल गरि निर्णयमा पुग्नुपर्ने बताएका छन् । शिक्षा पत्रकार समूहले गरेको ‘आन्दोलन कहिले...

    २०८२ वैशाख ०७ गते
  • मापदण्ड विपरित सञ्चालन भएका ११ अस्पताल बन्द गर्न निर्देशन

    जनकपुर । सेवा सञ्चालन अनुमति नलिएका र मापदण्डअनुसारका भौतिक संरचना, जनशक्ति व्यवस्थापन, उपकरणऔजार, औषधि लगायत व्यवस्थापन नभएका सर्लाहीको बरहथवाका ११ निजी अस्पताललाई मुख्यमन्त्री सतिशकुमार सिँहले बन्द गर्ने निर्देशन दिएका छन् । बन्द गर्न निर्देशन द...

    २०८२ वैशाख ०७ गते
  • २ सय ४४ किलोग्राम लागुऔषध गाँजासहित चालक पक्राउ

    रौतहट । सर्लाही प्रहरीले २ सय ४४ किलोग्राम लागुऔषध गाँजासहित पिकअप भ्यानका चालकलाई नियन्त्रणमा लिएको छ ।मरिनबाट लालबन्दीतर्फ आउँदै गरेका बा.२०च. १७८२ नम्वरको बोलेरो पिकअप भ्यानलाई लालबन्दी नगरपालिका वडा नम्वर १३ पत्थरकोटमा चेकजाँच गर्ने क्रममा लागुऔष...

    २०८२ वैशाख ०७ गते
  • ६ जना डीआईजी एआईजीमा बढुवा

    काठमाडौँ । नेपाल प्रहरीका ६ जना डीआईजीहरुलाई अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । जसमा चन्द्र कुबेर खापुङको नाम पहिलो नम्बरमा परेको छ । चैत ५ गतेदेखि रिक्त एआईजीमा उनीहरूलाई सिफारिस गरिएको हो ।विहीबार बसेको बढुवा समितिको...

    २०८२ वैशाख ०७ गते
  • काठमाडौँबाट हेटौँडा जाँदै गरेको गाडी मकवानपुरमा दुर्घटना : दुईजनाको मृत्यु, १४ घाइते

    भीमफेदी । मकवानपुरमा यात्रुवाहक गाडी दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् । काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ७०७२ नम्बरको गाडी राति १ः०० बजे मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा क...

    २०८२ वैशाख ०७ गते
  • त्रिवि क्रिकेट मैदान बैशाख २४ गतेभित्र पुनर्निर्माण सकिने

    काठमाडौं । उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिवि क्रिकेट मैदान कीर्तिपूरको काम तोकिएको मितिभित्र पूरा हुनेगरि काम अगाडि बढिरहेको बताएका छन् । विहीबार त्रिवि क्रिकेट मैदानको अवलोकन गर्दै उनले प्रतिकूल मौसममा पनि पूर्वाधार निर्माणको...

    २०८२ वैशाख ०७ गते
  • कुमारी बैंकको करिब २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । कुमारी बैंक लिमिटेडले १ लाख ९२ हजार ६४१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । यो शेयर हाल कायम बैंककै विद्यमान संस्थापक शेयरधनीले पनि खरिद गर्न पाउनेछन् । शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ । शेयर खरिद गर्न इच्छुक संस्थ...

    २०८२ वैशाख ०७ गते