गभर्नर नियुक्तीबारे देउवा भन्छन्,‘कांग्रेसकै रोजाइको व्यक्तिमा कुरा मिलिसक्यो'
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले भनेको मान्छे नै राष्ट्र बैंकको गभर्नर नियुक्त हुने बताएका छन् ।बिहीबार कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा नेताहरुले गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति राखिएको चासोमा सभ...