नेपाल बैंकको नाफामा छलाङ, २ हजार प्रतिशतले नाफा बढाएको बैंकको प्रतिसेयर आम्दानीमा चमत्कारिक बृद्धि
काठमाडौ । नेपाल बैंकले नाफामा छलाङ मारेको प्रतिवेदन निकालेको छ । चालु आर्थिक वर्षको (२०८१/०८२) तेस्रो त्रैमाससम्म बैंकले २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी गत वर्ष बैंकले यो अवधिमा १३ करोड रुपैयाँ मात्र नाफा गरेको थियो । चालु आ...