विदेशी मुद्राको विनिमयदर : कुन मूद्राको मूल्यको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।जसअनुसार आज, अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ०८ पैसा र बिक्रीदर १३६ रुपियाँ ६८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपियाँ ५२ पैसा र बिक्रीदर ८२ रुप...